Nepalese Blood Donors Association Australia | NBDA | Logo

Nepalese Blood Donors Association Australia
नेपाली रक्तदाता संघ अष्ट्रेलिया

अस्ट्रेलियामा ‘नेपाली रक्तदाता संघ’ गठन

अस्ट्रेलियामा रहेका नेपाली रक्तदाताहरूको समूह तथा सामाजिक अभियन्ताको एक भेलाले ब्लड डोनर्स एसोसिएसन अस्ट्रेलिया गठन गरेको छ।

अस्ट्रेलियामा लामो समयदेखि बसोबास गर्दै आएका भूपाल सिटौलाको अध्यक्षतामा गठित सो संघका उपाध्यक्षमा मुक्तिराम पोखरेल, प्रकाश खरेल सचिवमा चन्द्रप्रकाश ढकाल,कोषाध्यक्षमा रञ्जिता भण्डारी छन्।

यस्तै नवगठिन रक्तदाता संघ अस्ट्रेलियाका सदस्यहरूमा राज खनाल, उमेश पोखरेल, ईश्वर कुइँकेल, दिवाकर काफ्ले, सूर्य खनाल, ललित मल्ल, निरज खतिवडा, अर्जन गैरे, सिमा थापा, प्रशन्न दाहाल र अजय राजवंशी छन्।

संघको संरक्षकमा विनोद मैनाली र सल्लाहकारमा दिनेश पाखरेल, विष्णु हमाल, टोनु गोथाने, भैरव ढकाल, भुमा लिम्बू ,देवेन्द्र सापकोटा र महेन्द्र ओली छन्।

यो संस्थालाई अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघले समेत भगिनी संस्थाको रूपमा समेत मान्यता प्रदान गरेको छ।

रक्तदान जीवनदान भएको कारण पनि हामी सामाजिक कार्यमा सरिक व्यक्तिहरू संगठित भएर पून्य कर्ममा जोडिएको नवगठित समितिका अध्यक्ष भूपाल सिटौलाले बताए।

 

https://www.setopati.com/global/australia/216466?fbclid=IwAR3dIMmOso8tKPdxq2SVG0-_V8KmKNIvf6ULI5U6w-ssPrUvFpPfX0Wbbeg

Contact Us